बुलौदीको डिभाइडरमाथि चढ्यो कार

पाेखरा | भदौ ४, २०८१

बुलौदीको डिभाइडरमाथि चढ्यो कार

पोखरा:  एकाबिहानै बुलौदीमा कार दुर्घटना भएको छ ।

 

पोखरा महानगरपालिका वडा नम्बर ६ र ७ जोड्ने बुलौदीमा हल्लाचोकबाट जिरो किलोमिटरतर्फ आउँदै गरेको बा ५च ४२२५ नम्बरको कार दुर्घटना भएको हो । 

 

यद्यपी मानवीय क्षति भने नभएको स्थानीयले जनाएका छन् ।

 

उनीहरुका अनुसार बिहान ५ बजे कार सडकको डिभाडरमा चढेको थियो  

 

कारमा दुई जना सवार रहेका दुइजना सामान्य घाइते भएको बताइएको छ ।

 

उक्त स्थानमा प्राय सवारी दुर्घटना भइरहन्छ । 
 

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् ।    गुरुङ चलचित्...

थप पढ्नुहोस्

इटहरी:     गोलीसहितको पेस्तोल र केही परिमाणमा  लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...

थप पढ्नुहोस्

पोखरा:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्।   यसअन्तर्गत विहिब...

थप पढ्नुहोस्